निर्मला गरँजा मगर
१ असोज २०७८, शुक्रबार




आज नेपाली बजारमा सुनको मुल्य घटेको छ ।




आज सुनको मुल्य १४ सयले घटेर ८९ हजार एक सयमा किनबेच भएको नेपालसुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तैगरी आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १२०० मा कारोबार भएकोमा आज घटेर तोलामा ११७० कायम गरिएको महासंघले जनाएको छ ।















