- धन बहादुर सिंजाली
- गैंडाकोट ६ असोज
नवलपुर गैंडाकोट नगरपालिका १४ अमरापुरी बस्ने भिमप्रसाद सापकोटाकी ७ बर्षीय छोरी सृष्टी सापकोटा र गैडाकोट नगरपालिका १ बस्ने प्रेम सुनारको छोरा वर्ष अं. ७ को आयुष बि.क. को पनि निधन भएको छ ।




नवलपुरमा राति अचानक दुई जना बच्चाको निधन भएको छ । अस्थायी प्रहरी पोष्ट बेल्डियाका अनुसार गैडाकोट १४ अमरापुरी बस्ने भिमप्रसाद सापकोटाकी ७ बर्षीय छोरी सृष्टी सापकोटाको सुतिरहेकै अवस्थामा निधन भएको छ । त्यसैगरी गैडाकोट नगरपालिका १ बस्ने प्रेम सुनारको छोरा वर्ष अं. ७ को आयुष बि.क. को पनि निधन भएको छ । प्रहरीले घटना स्थल सुरक्षित राखी अनुसन्धान थालेको छ ।



















