- धन बहादुर सिन्जाली
- नवलपुर १ कार्तिक
आज भएको दुर्घटना पूर्वपश्चिम महेन्द्र राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका-१० मा बस पल्टिँदा ४२ जना घाईते भएका छन् ।




त्रिवेणीबाट काठमाण्डौँका लागि छुटेको लु १ ख ९४७६ नम्वरको बस जिल्लाको अरुणखोला र दुम्किबास विचको जंगलमा अनियन्त्रित भई पल्टिँदा सो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय जनाएको छ ।



















