Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बागलुङमा जिपकाे ठक्करबाट एक जना बालककाे मृत्यु ६ जनको घाइते

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७८ मंसिर ३ | मध्यान्ह ०६:०८ बजे
  • धन बहादुर सिंजाली 
  • नवलपुर ३ मंसिर

बागलुङमा जिपकाे ठक्करबाट एक जना बालककाे मृत्यु भएकाे छ ।

शुक्रबार दिउसाे अन्दाजी १२:०० बजे बागलुङ ढोरपाटन -१ स्थित नेपाल बैक चोकमा पार्किङ गरेर राखेको जिप चलाउदा मोटरसाइकल, स्कुटर सहित सात जनालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  ढोरपाटन १ का  २७ वर्षीय मन बहादुर मल्लले चलाएको  ग २ च ५९८१ न.को जिपले पार्किङ गरी राखिएको लु ३२ प ४८१२, बा ५९ प ९६२०, ध २ प ३९८८ न.को माेटरसाइकल तथा  स्कुटरसहित  ७ जना मानिसहरूलाई ठक्कर दिँदा साे घटना भएकाे हाे ।

arkhala ads

कमेन्टहरु

ताजा खबरहरु

सबै
temp_image_81CDDF2F-0E1C-4254-9570-825456D64E13

बुलिङटारमा श्री अरुणोदय युवा क्लबको ३९औँ वार्षिक...

  • २०८३ अशोज ७ | बिहान ०६:०६ बजे
FB_IMG_1789978076929

रुद्र बहादुर आलेको नेतृत्वमा नेपाली कांग्रेस बुलिङटार–४...

  • २०८३ अशोज ५ | मध्यान्ह ०१:०६ बजे
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved