- धन बहादुर सिंजाली
- नवलपुर २३ मंसीर
मुगु जिल्लमा लागूऔषध खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन् ।




प्रहरीले छायाँनाथ रारा नगरपालिका–१ का २२ वर्षीय भक्तराज शाहीलाई ४.३५ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो । मुगु र आसपासका क्षेत्रमा लागू औषधको विक्री वितरण तथा ओसार–पसार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा शाहीलाई लागूऔषधसहित पक्राउ गरेको हो ।



















