Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

कमिशन बिना काम नगर्ने अधिकृत सन्देशको रहस्य उजागर

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • जेष्ठ २०, शुक्रबार ०६:५४ बजे प्रकाशित

वीरगंज । पटेर्वा सुगौली गाउँपालिकाका कार्यकारी अधिकृत सन्देश यादवले करोडौ करोडको भ्रष्टाचार गरेको स्थानियवासीले आरोप लगाउन थालेका छन् ।
अधिकृत यादवले सामाजिक विकासको कार्यमा ४० प्रतिशत र भौतिक निर्माणको कार्यमा ३० प्रतिशत कमिशन लिदै उनी अतिरिक्त कमिशन ५ प्रतिशत देखि लिएर १० प्रतिशत सम्म असुल्ने गरेको चर्चा व्यापक भए पनि बैशाख १ गते देखि ३० गते सम्मको बीचमा करोडौको भ्रष्टाचार गरेको स्रोतले जनाएको छ ।

राजनीतिक दलहरु स्थानिय तहको निर्वाचनमा व्यस्त भएको मौका छोपी भ्रष्ट अधिकृत यादवले सामाजिक विकासको कार्य र जिन्सी वापत गरेको भुक्तानी कागजी मिलान मात्र रहेको बताईन्छ । “कृषि, पर्यटन हरियाली वन, समृद्ध पटेर्वा सुगौलीको खुशीयाली मन” नारा बोकेका पटेर्वा सुगौली गाउँपालिकाले अधिकृत यादव सो गाउँपालिकामा गएदेखि सो नारालाई तुहाई दिएको स्थानियवासीको आरोप रहेको छ ।

arkhala ads

भ्रष्टाचारको मामिलामा गन्हाईसकेका अधिकृत यादवले कार्यलयमा नजाने, मोबाईलको स्विच अफ राख्ने र आफु खुसी चेक काटन लगाई कमिशन बटुलन बाहेक अरु केही नगरेको भुक्तभोगीहरु बताउंदछन् । उनले सखुवा प्रसौनी गाउँपालिकामा हुंदा कमिशनकै कारण कुटाई खानु परेको सर्वविदितै नै छ । एउटा अधिकृतको तलबले घरपरिवार चलाउन गा¥हो भए पनि अधिकृत यादवले वीरगंजको दर्जनौ ठाउंमा भ्रष्टाचारको रकमबाट आफ्ना आफ्न्तको नाममा घडेरी जोडन सफल भएको बताईन्छ ।

अधिकृत यादवले गरेका कुकर्मका फाईलहरु नियमनकारी निकायले छानबिन नगर्दा उनले दिनदुगुना रात चौगुना भ्रष्टाचारका तानाबाना बुन्दै दुनो सोझयाई राखेका उनी निकटका आसेपासेहरु बताउंदछन् ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_7099

बुलिङ्टारको श्री जनजागृति माविमा पनि ‘विद्यार्थीसँग अध्यक्ष...

  • असार ६, शनिबार ११:३७ बजे प्रकाशित
IMG_7000

बुलिङ्टारमा ‘विद्यार्थीसँग अध्यक्ष कार्यक्रम’ सम्पन्न; कक्षा ८...

  • असार ६, शनिबार ०८:५२ बजे प्रकाशित
20260619_152525

बुलिङटारको जन जागृति माविद्वारा वाली विज्ञानमा शत-प्रतिशत...

  • असार ५, शुक्रबार ०३:३४ बजे प्रकाशित
20260617_115833

भाइरल भिडियो प्रकरणमा नयाँ मोड: आरोपित पक्राउ

  • असार ३, बुधबार १२:०७ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved