Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

जनक शिक्षाको दाबी- सबै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको छ

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ जेष्ठ २४ | बिहान ०९:०२ बजे

भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशका ७७ जिल्लामै पाठ्यपुस्तक पुगिसकेको दाबी गरेको छ । कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक जिल्लाहरूमा पुर्‍याइएको लिमिटेडको भनाइ छ। पाठ्यपुस्तक जिल्लाहरूमा पुर्‍याई जेठ ५ गतेदेखि विक्री वितरणसमेत थालेको दाबी लिमिटेडको छ।

‘कतिपय अवस्थामा स्थानीय विक्रेताले पाठ्यपुस्तक प्रादेशिक कार्यालयहरूबाट समयमै नलैजाने, स्थानीय विक्री विक्रेताकोमा उपलब्ध हुँदाहुँदै पनि विद्यालयले समयमा खरिद नगर्नेजस्ता कारणले विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउने अवस्था देखिएको छ,’ लिमिटेडले आज सूचना निकालेर भनेको छ।

arkhala ads

विद्यालयहरूले पाठ्यपुस्तक प्राप्त नगरेको भएमा स्थानीय विक्रेतामार्फत पाठ्यपुस्तक लिने व्यवस्था मिलाउन र पाठ्यपुस्तक नपाइए कक्षा र विषय खुलाई प्रादेशिक कार्यालय, स्थानीय तह, शिक्षा विकास तथा समन्वय एकाइ, केन्द्रीय कार्यालय सानोठिमीमा जानकारी गराउन लिमिटेडले आग्रह गरेको छ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1789978076929

रुद्र बहादुर आलेको नेतृत्वमा नेपाली कांग्रेस बुलिङटार–४...

  • २०८३ अशोज ५ | मध्यान्ह ०१:०६ बजे
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved