Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बर्दियामा जनतामाथि प्रहरीको अन्धाधुन्ध गोली प्रहार, एक किशोरीको मृत्यु २० जना घाइते (भिडियोसहित)

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ जेष्ठ २४ | बिहान ११:०२ बजे

बर्दिया, जेठ २४ । बर्दियामा प्रहरीले चलाएको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । बाघ स्थानान्तरणको माग गर्दै मधुवन नगरपालिकास्थित ओराली बजारमा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको थियो ।

गोलीले लागेर मधुवन–२ की १८ वर्षीया नवीना थारूको मृत्यु भएको स्थानीय सीताराम थारूले जानकारी दिए । अर्का राकेश चौधरीको काखीमुनी गोली लागेर उपचार भइरहेको छ । सोमबार बारीमा दाउरा काट्दै गर्दा चितुवाले आक्रमणमा परी मधुवन–२ सोनाहाकी ४१ वर्षीया अस्मिता थारू घाइते भएकी थिइन् ।

arkhala ads

त्यसपछि स्थानीयले वन्यजन्तुबाट सुरक्षाको माग गर्दै प्रदर्शन गरेका थिए । झडपमा स्थानीय र प्रहरीसहित २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक हृदय सापकोटाले जानकारी दिए ।

https://bulingtarpress.com/wp-content/uploads/2022/06/video_2022-06-06_22-05-34.mp4

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1789978076929

रुद्र बहादुर आलेको नेतृत्वमा नेपाली कांग्रेस बुलिङटार–४...

  • २०८३ अशोज ५ | मध्यान्ह ०१:०६ बजे
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved