काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकहरुमाथिको छलफल आज पनि जारी रहने संसद सचिवालयले जानकारी दिएको छ ।