Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

सिराहा स्थानीय सरकारलाई जिम्मेवार बनाउन सार्वजनिक सुनुवाई

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ जेष्ठ २९ | मध्यान्ह १२:०२ बजे

महेश सिंह
सिराहा । स्थानीय सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन इन्सेकद्वारा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ् । सिराहाको सखुवानन्कारकट्टी गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधि र सरोकारवालाहरुसंग एक दिने सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

पालिकाको अध्यक्ष केदारनाथ यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सुरु भएको थियोे भने बिशिस्ट अतिथिमा मधेस प्रदेशको इन्सेक संयोजक राजु पासवान, पालिकाको उपाध्यक्ष लिलम देवी यादव रहनु भएका थिए । अतिथिहरुमा शिक्षा शखा प्रमुख भोगेन्द्र यादव, स्वास्थ्य शखा प्रमुख हरिनारायण चौधरी, वडा नम्बर १ का अध्यक्ष संजय यादव, वडा नम्बर २ का अध्यक्ष तनुक लाल यादव, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य दिनेश्वर गुप्ता, पत्रकार महेश सिंह, बिरेन्द्र यादव बिनोद मंण्डल, मो. रहमुल लगायतका अतिथिहरुको सहभागिता रहेको थियोे।

arkhala ads

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन कार्यक्रमको आयोजना गरेका इन्सेक प्रतिनिधि दुर्गा परियारले जानकारी दिनु भयो । कार्यक्रम सयौं दलित समुदायका महिला पुरुषहरुको बिद्यार्थीहरुको सह-भागीता रहेका थिए।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved