- बुलिङटार प्रेस
- भरतपुर १७ जेठ ।
बेलुवामा एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छन् ।




भरतपुर महानगरपालिका–१७ बस्ने यमप्रसाद पौडेलकी ३० वर्षीया श्रीमती शुष्मा ढुंगाना पौडेलले शुक्रबार राति झुण्डिएर आत्महत्या गरेकी हुन् । माइतीपक्षले घरेलु हिंसाका कारण ज्यान गएको हुनसक्ने आरोप लगाउँदै छानविनको माग गरेको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरू गरेको छ भने शव पोष्ट मार्टमका लागि भरतपुर सरकारी हस्पिटलमा लगिएको छ ।



















