Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

मुम्बईबाट फर्किदै गरेका अछामका एक युवकको कैलालीमा मृत्यु, तीनजना पक्राउ

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ जेष्ठ २९ | मध्यान्ह ०४:०२ बजे

धनगढी, जेठ २९ । भारतको मुम्बईबाट घर फर्किदै गरेका अछामका एक युवकको कैलालीमा मृत्यु भएको छ । मुम्बईबाट फर्कने क्रममा अछामको चौरपाटी गाउँपालिका–१ का अन्दाजी ३२ वर्षीय धनबहादुर शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो ।

प्रहरीका अनुसार मृतक शाहको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीले शाहसँगै घर फर्किरहेका तीन जनालाई पक्राउ गरिएको छ । शाहको मृत्यु शंकास्पद रहेको भन्दै आफन्तले अनुसन्धानको माग गरेका छन् । शाहका आफन्तले मुम्बईबाट फर्कदा उनीहरुले गरगहना र नगद चोरी गरी ल्याएको र भागवण्डामा कुरा नमिलेपछि हत्या गरेको दाबी गरेका छन् ।

arkhala ads

प्रहरीले उक्त दाबीसहितको किटानी जाहेरी दर्ता गर्न अस्वीकार गरेको छन् । प्रहरीले शव परीक्षणपछि मात्र किटानी जाहेरी दर्ता गर्न सकिने बताएको छ । मुम्बईबाट फर्किएका उनीहरु जेठ २६ गते धनगढी बसपार्कस्थित होटलमा बसेका थिए । त्यहाँ शाह बिरामी भएपछि माया मेट्रो अस्पतालबाट औषधि ल्याएर खुवाएका थिए, भने २७ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरेका थिए ।

शाह ठीक भएपछि अछाम हिँडेका उनीहरु पछि फेरि शाह बेहोस् भएको भन्दै माया मेट्रो अस्पतालमा लगेका थिए । तर, अस्पतालले शाहलाई मृत घोषणा गरेको हो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved