Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

सवल नेपालद्वारा सप्तरीको सुरुङ्गा नगरपालिकामा परिचयात्मक कार्यक्रम सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ जेष्ठ ३० | बिहान ०६:०२ बजे

महेश सिंह
सिरहा । सप्तरीको सुरुङ्गा नगरपालिकामा नव-निर्वाचित जनप्रतिनिधिहरुसंग सवल नेपाल सप्तरी शाखाले परियोजना समन्वय तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको छ् । सप्तरी जिल्लामा सवल नेपालका समुन्नति कार्यक्रम निकै प्रभावकारी बन्दै गएका छन् । सवल नेपालले सप्तरी जिल्लामा बिगत लामो समय देखि शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा काम गर्दै आएका छन्।

गरिब दलित र पिछडिएका सामुदायका हकअधिकारको विषयमा जागरुक र पैरवी गर्ने काम समेत गर्दै आएका छन् । जनप्रतिनिधिहरुसंग सवल नेपाल सप्तरी शाखाले परियोजना समन्वय तथा परिचयात्मक कार्यक्रम बृहत रूपमा सम्पन्न गरिएका छन्।

arkhala ads

कार्यक्रममा बोल्दै सप्तरी जिल्लाका सुरुङ्गा नगरपालिका मेयर गिता चौधरीले भने सप्तरी जिल्लामा सवल नेपालले समृद्ध समाज निर्माणमा अहम भुमिका खेल्दै छन् । सेभद चिल्ड्रेन र सवल नेपालले जिल्लामा बालिका देखि लिएर समय परिस्थिति र आवश्यकता अनुसारको परिपुर्तिको लागी समाजलाई सचेत पार्दै पैरवी गर्ने काम समेत गर्ने गरेको बताए ।

कार्यक्रममा सबल नेपालका शिक्षाका फिल्ड अधिकृत राधेश्याम रामले कार्यक्रम संचालन गरेको थियोे भने सवल नेपालका अधिकांश कर्मचारीहरुको उपस्थिति रहेका थिए। साथै नव-निर्वाचित जनप्रतिनिधिहरुलाई गमछा र अबिरको टिका एवं मायाको चिनोले स्वागत तथा सम्मान गरेका आयोजकले जानाए।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved