Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

कर्णाली प्रदेश सरकारले ल्यायो ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • असार १, बुधबार ०६:१८ बजे प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९र८० का लागि ३२ अर्ब ६१ करो ६१ करोड ६१ लाख ६३ हजारको बजेट ल्याएको छ । बुधबार आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले प्रदेश सभामा पेश गरेका हुन् ।

प्रस्तुत बजेटमा चालु तर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार अर्थात २८।११ प्रतिसत र पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार अर्थात ६९।५८ प्रतिसत बजेट विनियोजन गरिएको छ ।

arkhala ads

साथै, स्थानीय तह वित्तिय हस्तान्तरणतर्फ चार अर्ब १ करोड ५७ लाख २९ हजार अर्थात १२।३१ प्रतिसत बजेट विनियोजन गरिएको छ ।विनियोजित बजेटको आम्दानी स्रोत अन्र्तगत आन्तरिक राजश्वबाट ७१ करोड २९ लाख ७४ हजार र चालु आर्थिक वषको खर्च नभै बचत हुने अनुमान ४ अर्ब ५५ करोड ४५ लाख ८५ हजार गरिएको छ ।

संघीय सरकार राजश्व बाँडफाटबाट प्राप्त हुने रकम ९ अर्ब २ करोड २० लाख, वित्तिय समानीकरणबाट प्राप्त हुन आएको रकम १० अर्ब ७२ करोड ६४ लाख, सशर्त अनुदानबाट ५ अर्ब ६९ करोड ६७ लाख परिचालन, संघीय सरकारको समपुरक अनुदानतर्फ १ अर्ब २१ करोड ५० लाख, संघीय सरकारको विशेष अनुदानतर्फ ६६ करोड ८० लाख परिचालन गरिने छ भने बैदेशिक सहायताबाट प्राप्त हुने अनुमान २ करोड ५ लाख ४ हजार परिचालन हुने अनुमान गरिएको मन्त्री विष्टले जानकारी दिए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
20260611_064244

बुलिङटार गाउँपालिकाले कालीगण्डकी करिडोरसम्म जोड्न ढलान सडकलाई...

  • जेष्ठ २८, बिहीबार ०६:४६ बजे प्रकाशित
IMG_6816

विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सम्पन्न: शैक्षिक सुधारका लागि...

  • जेष्ठ २६, मंगलवार ०८:३४ बजे प्रकाशित
20260607_160713

सरकारले हप्तामा दुई दिन दिँदै आएको सार्वजनिक...

  • जेष्ठ २४, आईतवार ०४:०९ बजे प्रकाशित
1780417130043

बुलिङटार गाउँपालिकामा मगर दुट पाठ्यपुस्तक लेखन सम्बन्धी...

  • जेष्ठ १९, मंगलवार १०:०४ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved