Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नवलपुरमा बाढीले डाइभर्सन बगाएपछि सवारी आवागमन एकतर्फी

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार ३ | मध्यान्ह १२:०३ बजे

कावासोती । पूर्वी नवलपरासीमा पर्ने पूर्व–पश्चिम राजमार्गमा वर्षापछिको बाढीले डाइभर्सन बगाएपछि अबरुद्ध भएको छ ।

पुर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ मा पुल बनाउँदा बनाइएको डाइभर्सन गएराति साढे २ बजे बाढीले बगाएको हो। डाइभर्सन बगाएर अवरुद्ध बाटो विहान पौने ६ बजेदेखि एकतर्फी मात्र खुलेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिएका छन्।

arkhala ads

डाइभर्सन मर्मतको कार्यचलिरहेको र सडक पूर्ण रुपमा खुलाउने प्रयास भईरहेको उनले बताए । पूर्व–पश्चिम राजमार्गका अधिकांश पुल र कल्भर्टमा अहिले डाइभर्सन बनाउने कार्य चलिरहेको छ। वर्षाअघि नै डाइभर्सनको काम सकेर पुल सञ्चालनमा ल्याउने बताइएपनि अझै पुल निर्माण कार्य सकिएका छैनन् ।

राजमार्गको बुटवल–नारायणगढ खण्डको सडक विस्तारको ठेक्का पाएको निर्माण कम्पनी चाइना स्टेट कम्पनीको ढिलासुस्तीका कारण सडक विस्तार कार्य चरम सुस्त गतिमा भइरहेको छ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved