Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुडन्तवापुर नाकाबाट एक भारतीय ट्याक्टर ट्राली महेशपुर भन्सारद्वारा पक्राउ

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार ३ | मध्यान्ह ०५:०३ बजे

सुरेश यादव
नवलपरासी, असार ३ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ६ बुडन्तवापुर नाकाबाट आज बिहान करिव ६ बजेकाे समयमा एक भारतीय ट्याक्टर ट्रालीसहित काेईला महेशपुर भन्सार कार्यालयबाट खटिएको टाेलीले पक्राउ गरेकाे छ ।

उक्त ट्याक्टरमा काेईला लाेड गरि बुडन्तवापुर नाका हुदै भारतबाट नेपालतर्फ ल्याउदै गर्दा महेशपुर भन्सार कार्यालयकाे टाेलीले त्रिवेणी तर्फ लैजादै गर्दा नियन्त्रणमा लिएकाे महेशपुर भन्सार कार्यालयले जनाएको छ ।काेईला लाेड गरिएको भारतीय नम्बरको ट्याक्टर चालक भन्सारको टाेलीलाई देखेपछि फरार भएकाे भन्सार श्राेतले जानकारी दिएकाे छ ।

arkhala ads

उक्त ट्याक्टरकाे नम्बर भने नखुलेकाे र नेपाल प्रहरी एवम् सशस्त्र प्रहरीको मिलाेमतमा भारतबाट नेपाल भिट्र्याएकाे बताईएकाे छ । सो ट्याक्टरलाई आवश्यक कार्वाहीकाे लागि महेशपुर भन्सार कार्यालयमा राखिएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved