Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

सिरहाको धनगढीमाई १२ मा पोषण योजनाको दोश्रो कार्यसमिति गठन

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार ४ | बिहान ०७:०३ बजे

महेश सिंह
सिरहा । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १२ मा बहु क्षेत्रीय पोषण योजनाको दोश्रो नयाँ कार्य समिति गठन भएको छ । संघीय मामिला तथा प्रशासन मन्त्रालयको आयोजनामा कार्यक्रम पोषण योजनाको धनगढी १२ मा नयाँ कार्य समिति गठन भएको हो ।

गर्भ भित्र रहेको बच्चाहरुलाई कुपोषणबाट जोगाउन मन्त्रालयले धनगढीमाई – १२ मा पोषण कार्यक्रम संचालन गरेको छ । सम्बन्धित वडाका वडा अध्यक्ष जय ठाकुरको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे भने अतिथिहरुमा स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, तुसडाे माविका प्र.अ. बलराम भक्त श्रेष्ठ, स्वास्थ्य चौधरीका स्वास्थ्य इन्चार्ज अमर सिंह चौधरी, पोषण नगर स्वयंसेवक प्रभा श्रेष्ठ तुसडाे माविका शिक्षक रमेश श्रेष्ठ रहेका थिए ।

arkhala ads

नयाँ कार्य समितिमा वडा अध्यक्ष जय प्रकाश ठाकुर, सदस्यहरुमा दलित महिला सदस्य मासिनी सदाय, खुला महिला सदस्य गोमा तिमिल्सिना, स्वास्थ्य इन्चार्ज अमर सिंह चौधरी, बिद्यालय ब्यवस्थापन समितिबाट बिमला कुमारी महतो, शिक्षिका पुष्पा गिरी संस्थाका प्रतिनिधि सोभा बराल, वडा सचिब सदस्य सचिब राम उदगार यादव, स्वयंसेवीका सम्झना श्रेष्ठ लगायतका चयन भएको आयोजकले बताए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved