Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

पर्वत समाज कावासोतीको तदर्थ समिती गठन, छिटै अधिवेशन हुने

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार ४ | मध्यान्ह १०:०३ बजे

कावासोती, असार ४ । पर्वतबाट नवलपुरको कावासोती आएर बसोबास गर्दै आएका कावासोती बासिको आजको प्रारम्भिक भेलाले कावासोती नगर स्तरीय तदर्थ समिती गठन गरेको छ । आज गगन कुमार न्यौपानेको अध्यक्षतामा २३ सदस्यीय तदर्थ समिती तथा झपेन्द्रस्वर भुसालको नेतृत्वमा २१ सदस्यीय सल्लाहकार समिती गठन गरिएको हो ।

त्यस्तै नगर समिती अन्तर्गत गठन भएको युवा विभागको संयोजक कृस्ण भुसाल, महिला विभाग संयोजक पुस्पा बस्याल, सुचना प्रविधी विभाग रामु काफ्ले, वैदेशिक रोजगार विभाग प्रमुखमा रमाकान्त काफ्ले रहेका छन भने, आर्थिक तथा वित्तीय व्यवस्थापन संयोजकक रुपमा यम न्यौपाने रहेका छन । पर्वत कावासोती समाजको कतिपय वडा तथा पदाधिकारी भुगोलको आधरमा परिपुर्ति गर्ने हेतुले रिक्त राखीएको तदर्थ समितिका अध्यक्ष गगन न्यौपानेले बताए ।

arkhala ads

कावासोती २ मा रहेको शिव सामुदायिक बनको भवन परिसरमा आयोजित कार्यक्रमबाट गठन गरिएको तदर्थ समितिले विधान निर्माण गरि जिल्ला प्रशासनमा दर्ता गर्ने, वडा वडामा रहेका पर्वत मुल घर भएका व्यक्ति तथा संख्या पहिचान गरि तथ्यांक संकलन गर्ने तथा अधिवेशन गरेर आधिकारिक समितिलाइ जिम्मेवारी हस्तान्तरण गर्ने योजना रहेको लायन्स क्लब अफ कावासोती सप्तरङ्गीका अध्यक्ष एवम कार्यक्रममा सहजीकरण गरेका किरण भुर्तेलले जानकारी गराएका थिए।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved