Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

प्रहरी चौकी अमरपर्टृीका ईन्चार्ज गुरुङको नेतृत्वमा तस्करी

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार ६ | बिहान ०९:०३ बजे

वीरगंज । पर्सा जिल्लाको ग्रामिण क्षेत्र अमरपर्टृी नाकाबाट खुल्लेयाम रुपमा लत्ताकपडा, हाडयेवर, कुखुरा, किराना सामग्री, लगायतका सामग्रीहरुको निर्वाध रुपमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ ।

प्रहरी चौकी अमरपर्टृीको क्षेत्रबाट प्रहरीहरुकै सामुनेबाट खुल्लेयाम तस्करीहरु भईरहेको स्थानिय प्रत्यक्षदर्शीहरुले बताएका छन् । प्रहरी चौकीका ईन्चार्ज प्रहरी वरिष्ठ नायब निरिक्षक सम्मर गुरुङले तस्करहरु सँग महिनवारी लिएकै कारण निर्वाध रुपमा तस्करी भईरहेको स्थानियहरुले गुनासो गरेका छन् ।

arkhala ads

प्रहरी चौकीका ईन्चार्जले महिनाको १ लाख देखि ५ लाखसम्म तस्करहरुबाट महिनावारी बुझ्दै आएको स्रोतको दाबी रहेको छ । रातीको करिब १० बजे देखि बिहान ४ बजेसम्म सो क्षेत्रबाट निर्वाध रुपमा तस्करी हुने गरेको समाचार स्रोतले जनाएको छ । सो क्षेत्रबाट तस्करीका साथ साथै अवैध लोकल मदिरा भठ्ठीहरु पनि सञ्चालन भईरहेको समाचार स्रोतले जनाएको छ । सो क्षेत्रमा करिब आधा दर्जन मदिराभठ्ठीहरुबाट पनि प्रहरी चौकीका ईन्चार्ज गुरुङलाई महिनावारी आईरहेको सो चौकीमै कार्यरत्त एक प्रहरीले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।

प्रहरी वरिष्ठ नायब निरिक्षक गुरुङको प्रहरी संगठनमा राम्रो पकड भएकै कारण उनी आफ्नो ज्युज्यान लगाएर तस्करी गराईरहेको उनले नै हवाला पनि दिदै आएका छन् । सो सम्बन्धमा प्रहरी चौकी अमरपर्टृीका ईन्चार्ज गुरुङ सँग सम्पर्क गर्दा उनले आफ्नो क्षेत्रबाट कुनै पनि सामानको तस्करी नभईरहेको दाबी गरे । यस्ता प्रहरीहरुका कारणले पूरा संगठन नै बदनाम भइरहेको हुनाले यस गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान अति आवश्यक रहेको देखिएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved