Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

तस्करको भरिया बन्दै सिमा नाकाका सशस्त्र प्रहरी

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार ६ | मध्यान्ह १०:०३ बजे

रामजी प्रजापति
नवलपरासी । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको मिलोमतोमा दिनदहाडै तस्करी हुदै आएको छ । बिगत केही दिनदेखि दिनहुँ बसहिया नाकाबाट सशस्त्र प्रहरीको प्रत्यक्ष उपस्थितिमा तस्कर भैरहेको छ । तस्करहरुले दिनहुँ मोटरसाइकलमा सयौ बोरा सामान राखेर भारतबाट नेपालतर्फ ल्याईएको पाईएको छ।

सशस्त्र प्रहरीका ईन्सपेटक्टर आफै तस्करहरुलाई मिलाएर तस्करी गराईरहेको देखिएको छ । बसहिया नाकामा दिउँसो साईकल र मोटरसाईकलको प्रयोग गरि चिनि, मल तथा अन्य सामान नेपालतर्फ ल्याउने गरेको छ । त्यसै गरि गेर्माका सशस्त्र प्रहरीका इन्सपेक्टर नहुदा सईले ममोमानी ढङ्गले आफ्नो जवानलाई खटाएर तस्करीहरुलाई सहायता गर्दै आईरहेको छ।

arkhala ads

सशस्त्रका जवानहरुमार्फत हरेक तस्करसँग पैसा असुलेर सईलाई बुझाउने गरेका छन । उक्त नाकाबाट दिनहुँ टायल, चिनि, हार्डवेर र माछा लगायतका सामानहरु खुल्ला रुपले सिमाना वारी ल्याइएको पाईएको छ ।

त्यसैगरी, पडरी नाकाबाट भंन्सार छली भैसीको तस्करी गराउदैछन । डिउटीमा खटिएका सशस्त्रका जवानहरु गएको मङ्गलबार दिउसोको १२ बजेसम्म १४ पिकप भैसी पडरीबाट लक्ष्मीपुर र जितपुरको बाटो भएर परासीसम्म पुर्याउने गरेका स्थानीयहरुले बताउने गरेका छन । पटक पटक सामाजिक संजालमार्फत जानकारी गराउदा पनि सम्बन्धि निकायको ध्यान पुगेको छैन । यसबारेमा सम्बन्धित निकायको ध्यान जाओस ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved