Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

माँ धमिनी हस्पिटलद्वारा लहानमा रक्तदान कार्यक्रम

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार ७ | बिहान ०८:०३ बजे

महेश सिंह
सिरहा लहान ७ असार । सिरहाको लहान ३ स्थित बिगत ७ महिना अगाडि संचालनमा आएको माँ धमिनी हस्पिटल प्रा.लि.उपचारको क्षेत्रमा निकै चर्चामा आएको छ । बिरामीहरुलाई सहुलियत दरमा उपचार समेत गर्ने गरेका छन् । सिरहामा रगतको अभाव भए संगै बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो।

अस्पताल संचालक ओम सिंह र कृष्णा सिंहले स्वास्थ क्षेत्रबाट निसहाय र गरिब दलितहरुले पनि स्वास्थ सेवा सहज रूपमा सेवा लिन पाउन भने उदेश्यले अस्पताल संचालन गरेको बताए । बिगतको बर्षहरुमा संचालक ओम सिंहले विभिन्न मठ मन्दिरहरुमा आर्थिक सहयोग गरेका थिए। उनले रेडक्रसको लहान शाखामा रगतको अभाव भएको थाहा पाए लगत्तै रक्तदान कार्यक्रमको आयोजना गरेको बताए । आयोजक संस्था माँ धमिनी हस्पिटललाई लहानका विभिन्न संघसंस्था र विद्यार्थीहरुलाई रगत सहयोग गरेका थिए।

arkhala ads

लहान ३ स्थित रहेको टाईम्स एजुकेशनल ईन्स्टिच्युका विद्यार्थीहरुले पनि रक्तदान गरेका थिए । कार्यक्रममा करिब १०० सय जना विद्यार्थीहरुले रक्तदान गरेका थिए।
हस्पिटल संचालक ओम सिंह सामाजिक कार्य र व्यावसायिक रुपमा परिचित हुनुहुन्छ । वहाँले आउदो प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्रबाट सिरहा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने निर्णय गरेका छन ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved