Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नेपाल प्रेसकर्मी आचार्यलाई उत्कृष्ट पत्रकारिता पुरस्कार

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार ८ | बिहान ०७:०३ बजे

बुटवल । नेपाल प्रेसकर्मी रामप्रसाद आचार्य नेपाल पत्रकार महासंघ रुपन्देहीले प्रदान गर्दै आएको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुुने भएका छन् । आचार्यलाई प्रदान गरिने ०७६ सालको उत्कृष्ट पत्रकारिता पुरस्कारको राशी ५० हजार र प्रमाण प्रत्र रहेको छ ।

कोरोना महामारीले रोकिएको तीन वर्षको् पुरस्कार महासंघले अहिले वितरण गर्न लागेको हो । आचार्यसँगै रुपन्देहीका पत्रकार यानेन्द्र जीसी र रेखा भुसालले पनि ०७५ र ०७७ सालको पुरस्कार पाउने भएका छन् । पुरस्कार प्रदानका लागि गठित मूल्यांकन समितिले २०७५ बाट यानेन्द्र जिसी, २०७६ बाट रामप्रसाद आचार्य र २०७७ बाट रेखा भुसाललाई पुरस्कृत गर्न गरेको सिफारिसलाई महासंघको बैठकले अनुमोदन गर्ने निर्णय गरेको हो ।

arkhala ads

पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ रहेको छ । जिसी नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष एवम् लुम्बिनी दैनिकका सल्लाहकार सम्पादक हुन् । त्यस्तै आचार्य नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान सचिव र भुसाल नागरिक दैनिक लुम्बिनी प्रदेश प्रमुख हुन् ।

बुटवल उपमहानगरपालिकाद्धारा स्थापित यो पुरस्कार नेपाल पत्रकार महासंघ रुपन्देहीको सबैभन्दा ठूलो धनराशीको पुरस्कार हो । कोरोना महामारीका कारण रोकिएको तीन वर्षको पुरस्कार मूल्यांकनका लागि महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एवं सल्लाहकार विनोद पहाडीको संयोजकत्वमा मूल्यांकन समिति गठन भएको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved