Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

प्रबासी कुशवाहा कल्याण समाज मलेसियाद्वारा पीडित परिवारलाई आर्थिक सहयोग

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार ८ | बिहान ०९:०३ बजे

महेश सिंह
सिरहा, लहान ८ असार । सिरहामा सडक दुर्घटनामा परि ज्यान गुमाएका मृतक पीडित परिवारलाई प्रबासी कुशवाहा कल्याण समाज मलेसियाद्वारा आर्थिक सहयोग गरेका छन । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर – ५ का राम सेवक महतोको २१ बर्षीय छोरा सहदेब महतोलाई हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टी गाउँपालिका खोकसी जानकी नगरस्थित ट्याक्टर दुर्घटनामा परेर गत बैशाख १९ गते घटना स्थलमै मृत्यु भएको थियोे।

मृतकको बुवा राम सेवक महतोलाई घर परिवार चलाउन प्रवासी कुशवाहा कल्याण समाज मलेसियाद्वारा पीडित परिवारलाई २१,०००/- हजार सहयोग गरेका छन्। पीडित परिवारहरुलाई सहयोग गरेको प्रवासी कुशवाहा कल्याण समाज मलेसियाको अध्यक्ष प्रमोद महतोले जानकारी दिनु भयो। सहयोगमा निबर्तमान अध्यक्ष गुरु दयाल कुशवाहा र नेपाल कुशवाहा कल्याण समाज सिरहा क्षेत्र नम्बर – २ का अध्यक्ष सुरेन्द्र कुमार महतो कुशवाहाले जानकारी दिनुभयो।

arkhala ads

सानै उमेरदेखि वाईरिङ्गको काम गर्दै आएका उनी बिवाहको टेन्ट हाउसको सामान बोकेको गाडीमा बसेर काम गर्न जादै गरेको गाडी दुर्घटना हुदाँ महतोको घटना स्थलमै मृत्यु भएको थियो।

पीडित महतोलाई घरको ३ जना सन्तान मध्ये जेठो छोरा रहेको थियोे । पीडित महतोको २ छोरा मध्ये १ छोरा र १ छोरी छिन् । घरको अवस्था निकै कमजोर रहेको महतोको जेठो छोराले घर परिवार चलाउन सानै उमेर देखि ज्याला मजदुरीको काम गर्दै आएका थिए । घरको जेठो छोरा गुमाएपछि मृतकको बुवालाई घर परिवार चलाउन निकै कठिन रहेको छ । पुत्र शोकमा रहेका महतोलाई प्रबासी कुशवाहा कल्याण समाज मलेसियाले आर्थिक सहयोग गरेको हो ।।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved