Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

अपाङ्ग सेवा संस्थामा भोजन गराउदै जन्मदिन मनाए, कावासोतीका ब्यबसायी तिवारीले

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • असार १०, शुक्रबार ०५:३७ बजे प्रकाशित

नवलपुर, असार १० । जन्मदिनको अवसरमा कावासोती नगरपालिका–८, स्थित मौलाकालीका अपाङ्ग सेवा संस्थामा भोजन दान गरिएको छ । लामो समयदेखी नवलपुरको कावासोतीमा विशाल मोबाइल सेन्टर संचालन गर्दै आउनुभएका सफल व्यवसायी विशाल तिवारीले आज आफ्नो ३९औं शुभ–जन्मोत्सवको अवसर पारेर मौलाकालीका अपाङ्ग सेवा संस्थामा आश्रित बालबालिकालाई एकछाक खाना खुवाउनुभएको छ ।

जन्मदिनको अवसरमा तिवारीको परिवार नै अपाङ्ग सेवा संस्थामा पुगेर आज (शुक्रबार) विहानको खाना खुवाउनुभएको हो । जन्मदिन मनाउन कुनै रेष्टुरेन्टमा गएर खर्च गर्नु भन्दा यसरी फरक क्षमता भएका असहाय बालबालिकालाई भोजन गराएर मनको आनन्द मिलेको तिवारीले बताउनुभयो । फजुल खर्च गरेर जन्म दिन मनाउनु भन्दा मानवताको सेवा नै धर्म हो भन्ने हेतुका साथ समाजिक कार्य गरेको उहाँले बताउनुभयो ।

arkhala ads

पछिल्लो समयमा ठूलो खर्च गरेर जन्मदिन मनाउने प्रचलन बढेको अवस्थामा खर्चलाई सदुपयोग गर्दै यसरी संस्थालाई सहयोग गरेकोमा अपाङ्ग संस्थाका अध्यक्ष कृष्ण कुमार रोक्काले खुशी व्यक्त गर्नुभएको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
20260611_064244

बुलिङटार गाउँपालिकाले कालीगण्डकी करिडोरसम्म जोड्न ढलान सडकलाई...

  • जेष्ठ २८, बिहीबार ०६:४६ बजे प्रकाशित
IMG_6816

विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सम्पन्न: शैक्षिक सुधारका लागि...

  • जेष्ठ २६, मंगलवार ०८:३४ बजे प्रकाशित
20260607_160713

सरकारले हप्तामा दुई दिन दिँदै आएको सार्वजनिक...

  • जेष्ठ २४, आईतवार ०४:०९ बजे प्रकाशित
1780417130043

बुलिङटार गाउँपालिकामा मगर दुट पाठ्यपुस्तक लेखन सम्बन्धी...

  • जेष्ठ १९, मंगलवार १०:०४ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved