Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

तनहुँ ऋिसिङका एक जना २२ दिनदेखि बेपत्ता, खोजी गर्न परिवारको आग्रह

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार १४ | मध्यान्ह १२:०३ बजे

नवलपुर । तनहुँबाट एक जना मानिस हराएको छ । हराउनेमा ऋिसिङ गाउँपालिका – ५ का तनहुँ दमौली प्रभु बैक शाखामा कार्यरत बर्ष ३१ का राम बहादुर श्रेष्ठ रहेका छन ।

ऋिसिङ गाउँपालिका – ६ स्थायी घर भएपनि रोजगारीको शिलशिलामा तनहुँ दमौली झापुटार बस्दै आएका उनि गत जेष्ठ २२ गते राति ११ बजेदेखि हराए रहेको परिवारले बताएका छन । उनको खोजी कार्य गरेपनि हालसम्म नभेटाएको परिवारले जनाएको छ ।

arkhala ads

परिवार श्रोतका अनुसार उनी डिप्रेशनको औषधी सेवन गर्दै आएका थिए । श्रेष्ठ अन्दाजी ५ फिट २ ईन्च भएका राताे वर्णका छन । उनकाे परिवारले प्रहरी प्रशासन तथा अन्य विभिन्न संचार माध्यमहरुबाट खोजतलास गर्दासमेत सम्पर्कमा नआएपछि परिवार चिन्तित छन ।

सो ब्यक्तिलाई देख्नु भएमा नजिककाे प्रहरी कार्यालय वा परिवारको निम्न माेबाईल नम्बरमा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेका छन ।
9827111172
9869465738
9800788656

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved