Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

रॉयल क्राउन इवेंट्स एंड क्रिएशनले शनिबार एक विज्ञप्ती जारी गर्दै मिस्टर एण्ड मिस टिन परफेक्ट नवलपरासी २०२२’ को ग्रैंड फाइनल कार्यक्रम असार २१ मा गर्न लागेको हो ।

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार १५ | मध्यान्ह ०८:०३ बजे

मिस्टर एण्ड मिस टिन नवलपरासी प्रतियोगितामा टप १० फाइनलिस्टमा रिंकी आग्रहरी,शुभम गुप्ता,आइशा सिंह, संतोष कुमार बनिया,सामना चौधरी,अमित यादव,सोर्णिमा चौधरी,बीरेंद्र यादव,संजना चौहान,अविनाश गौडले अन्तिम चरण सम्म पुगेका छन् ।

मिस्टर एण्ड मिस टिन नवलपरासी-२०२२’ का लागि ग्रैंड फाइनल यहि असार २१ गते मगलवार साझ ०५ बजे देखि परासी स्थित उद्योग वाणिज्य महाङ्घकाको सभाहलमा हुने भएको छ ।

arkhala ads

आफू भित्रको रहेको क्षमता,आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र यसैमा भबिस्य खोज्नेहरुका लागि नवलपरासी क्षेत्रमै हुन मिस्टर एण्ड मिस टिज नवलपरासी-२०२२ एउटा सुनौलो अवसर रहेकोले यस कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका प्रमूख कार्यकारी निर्देशक नारायण प्रताप चाैहानले वताए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved