Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नगरपालिकाको लापरबाही किसान र आम जनता खेप्दै

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • असार १६, बिहीबार १०:२१ बजे प्रकाशित

रामजी प्रजापति
नवलपरासी, असार १६ । पश्चिम नवलपरासीको रामग्राम – ४ देखि रामग्राम – १० सम्म बनेको बाटो एक वर्ष नबित्दै धेरै ठाउँमा बिच बाटो खाल्डा भएर भासिएको छ ।

गएको वर्ष बाटो निर्माण कार्य हुदा उक्त बाटोको खोला रामखण्डामा बनाईएको पुल संचालनमा आउने बित्तिकै बाटोको अवस्था बिग्रेर दुर्घटनाको जोखिम बनिसकेको अवस्था भैसकेको छ। मन्झरिया, लक्ष्मीपुर, जितपुर लगायतका किसानहरुको खेतीपाती उक्त स्थानमा पर्दा खेतबाट आउदा दुर्घटना हुन सक्ने सम्भावना किसानहरुले गुनासो पोखेका छन। पुल निर्माण हुनेबित्तिकै बाटोको निर्माणकार्य नगरपालिकाद्वारा गरिएको हो ।

arkhala ads

तर, बनिरहेको बाटोको किनारामा पानी जमेर किसानको अन्न बालि नस्ट हुने हुदा उक्त ठाउँमा पानी निकासको लागि दुईटा बम्बु एक (१) मिटरको दुरिमा ईन्जिनियरले राखेको हुनाले खालि भएको बीच बाटोमा माटोलाई पानीले बगाउँदा त्यो ठाउँमा दुर्घटना हुने सम्भावना बढेको छ।

धेरै रातिसम्म चल्ने त्यो बाटो भयर रोजगारी गर्ने विभिन्न हाकिम, लेबर, मिस्री तथा किसानहरू आउने जाने गर्छन् । रातिको ११ बजेसम्म चल्ने उक्त बाटोमा हिडेर लडेर हात खुट्टा भाँचिने जस्ता अवस्था बीच बाटोमा भएको स्थानीयले जानकारी गराएका छन र छिटो भन्दा छिटो यो घटना स्थान भएको समस्याको समाधान भएन भने नगरपालिकाले यसको जवाफदेही हुन पर्छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
20260611_064244

बुलिङटार गाउँपालिकाले कालीगण्डकी करिडोरसम्म जोड्न ढलान सडकलाई...

  • जेष्ठ २८, बिहीबार ०६:४६ बजे प्रकाशित
IMG_6816

विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सम्पन्न: शैक्षिक सुधारका लागि...

  • जेष्ठ २६, मंगलवार ०८:३४ बजे प्रकाशित
20260607_160713

सरकारले हप्तामा दुई दिन दिँदै आएको सार्वजनिक...

  • जेष्ठ २४, आईतवार ०४:०९ बजे प्रकाशित
1780417130043

बुलिङटार गाउँपालिकामा मगर दुट पाठ्यपुस्तक लेखन सम्बन्धी...

  • जेष्ठ १९, मंगलवार १०:०४ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved