Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

शिवराजको पिपरीमा पेट्रोल पम्पको उद्घाटन

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार १८ | बिहान ०६:०३ बजे

कृष्णनगर, असाढ १८ । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ६ पिपरी बिरतामा रहेको साजन डिजल्स नामक पेट्रोल पम्प प्रतिनिधि शभा सदस्य अभिषेक प्रताप शाहले शुक्रबार एक कार्यक्रम बिच उद्घाटन गरेका छन् ।

उक्त उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अभिषेक प्रताप शाह, विशिष्ट अतिथि प्रदेश शभा सदस्य अर्जुन केसी, अतिथिमा शिवराज नगरपालिका नगर प्रमुख अजय थापा, कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह लगायतले समेत रिबन काटेर पम्पको उद्घाटन गरेका थिए ।

arkhala ads

उक्त पेट्रोल पम्प चार कट्ठामा अवस्थित रहेको प्रोपराइटर इस्लाम खानले जानकारी दिए । उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, व्यापरी, समाजसेवी, शिक्षा प्रेमी, उद्योगी, कर्मचारी, पत्रकार लगायतको उपस्थित रहेको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे
1789863836965

नेपाली कांग्रेस बुलिङटार–२ मा ओम प्रकाश सिंजाली...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved