Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

मोवाइल व्यवसायी संघ नवलपुरमा शिव पोख्रेल

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार १८ | मध्यान्ह ०४:०३ बजे

कावासोती । नेपाल मोवाइल व्यवसायी संघ नवलपुरको अध्यक्षमा शिव पोख्रेल चयन भएका छन्।

संघको प्रथम अधिवेशनबाट पोख्रेलको अध्यक्षतामा नेपाल मोवाइल व्यवसायी संघ नवलपुर गठन गरिएको हो। नवलपुर उद्योग वाणिज्य संघका सदस्य मनीप्रसाद गुरुङको प्रमुख आतिथ्यमामा भएको प्रथम अधिवेशनले वरिष्ठ उपाध्यक्षमा प्रेमप्रसाद भट्ट, उपाध्यक्ष प्रेमप्रसाद गौतम, उपाध्यक्षमा सुशील श्रेष्ठ, सचिवमा दीर्घसिङ कुमाल, सह-सचिवमा हरि पौडेल, कोषाध्यक्षमा आनद पाण्डेसहित २३ सदस्यीय कार्यसमिति चयन गरेका छन ।

arkhala ads

नवलपुर मोबाइल ब्यावसायी संघमार्फत मोवाइल व्यवसायीको हकहित र प्रर्वद्धनमा कार्य गर्ने, आउने समस्यालाई सामूहिक रुपमा निराकरण गर्ने योजनाका साथ काम गरिने नव गठित संघका अध्यक्ष शिव पोख्रेलले बताए।

कमेन्टहरु

ताजा खबरहरु

सबै
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे
1789863836965

नेपाली कांग्रेस बुलिङटार–२ मा ओम प्रकाश सिंजाली...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved