Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

त्रिबेणी शिवपुरगढीमा घरको आँगनबाट वेपत्ता भएका बालक ९ दिनपछि मृत भेटिए

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार २५ | बिहान ०८:०३ बजे

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका – ७ शिवपुरगढीका २१ महिने बालक मृत फेला परेका छन् । असार १५ गतेदेखि हराएका बालक शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार स्थानीय मणी थापाका २१ महिने छोरा प्रज्वल थापाको शव विनयी त्रिवेणी – ७ रेवास्थित नहरको बीचमा भेटिएको हो । घर नजिकैको कुलोले बगाएर उनको मृत्‍यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

arkhala ads

बालकको शव पोष्ट्मार्टमका लागि जिल्ला अस्पताल परासीमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ । बालक घर अगाडीमा आँगनमा खेलिरहेको अवस्थामा असार १५ गते बिहान ९ः३० बजेबाट बेपत्ता भएका थिए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे
1789863836965

नेपाली कांग्रेस बुलिङटार–२ मा ओम प्रकाश सिंजाली...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved