Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बरिष्ठ प्रहरी नायब निरीक्षक भण्डारीको असुली धन्दा, सम्बन्धीत निकाय मुकदर्शक

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार २६ | मध्यान्ह ०७:०३ बजे

पर्सा २६ असार । मुलुककै आर्थिक नगरीको रुपमा मानिने वीरगंज भन्सार क्षेत्रको प्रहरी चौकी इनर्वाका प्रमुख बरिष्ठ प्रहरी नायब निरीक्षक हिमाल भण्डारीको असुली धन्दाले सर्वसधारण आजित हुन थालेका छन । ठुला वडा तस्कर समुहका मुख्य नाइकेहरु संग मासिक रुपमा नजराना बुझने गरेपनि सर्वसधारण घरायसी प्रयोजनाको निम्ति मालसमान लिएर आउने नेपाली नागरिकलाई समेत दुख दिने गरेको एक घटनाले उजागर पारेको हो ।

प्रहरी चौकी इनर्वाका प्रमुख बरिष्ठ प्रहरी नायब निरीक्षक हिमाल भण्डारीको संगठन भित्र राम्रै पहुच भएका कारण एनि हाउ पैसा कमाउ भन्ने उख्खान झै कमाई धन्दामा लागेको देखिन्छ । वीरगंजको मितेरी पुलदेखी रजतजन्ती चौकसम्म नेपाल प्रहरीको दुई दुई ठाउमा चेकजाच भइरहेपनि निर्वाध रुपले तस्करीको मालसमान सजिलै अवैध तरिकाले तस्कर समुह भित्रयाउन सफल भएका छन ।

arkhala ads

ठुला वडा तस्कर समुहका मुख्य नाइकेहरु संग प्रति दिन नेपाल प्रहरीको नाममा दुई दुई ठाउमा रकम उठ्दै आएको बताइन्छ । प्रहरी चौकी इनर्वामा बरिष्ठ प्रहरी नायब निरीक्षक हिमाल भण्डारीको आग्मन संगै तस्कर समुह इनर्वा क्षेत्रमा सलबलाएका छन । प्रहरी संगठन भित्रको साथ साथै राजनीतिमा समेत राम्रै पहुच भएका कारण प्रहरी चौकी इनर्वामा जान सफल भएका बरिष्ठ प्रहरी नायब निरीक्षक भण्डारीले रकमी चान्दा आतंक नै मचाएको सर्वसधारणहरु नै बताउछन ।

तस्कर समुह लगायत सर्वसधारणहरु संग समेत रकम लिई मात्र मालसमान आउन दिने गरेको बिधार्थीले नै बताउछन । नेपाल घर भई भारतको दिल्लीमा अध्यणरत एक बिधार्थीले आफ्नो घर फर्किरहदा ब्यागमा रहेको समान छोड्नको निम्ति १ हजार रकम घुस नै लिएको आरोप लगाए । उनका अनुसार घर फर्किदा घरायसी समान समेत रहेको ब्याग प्रहरीले नियन्त्रणमा लिई एक हजार घुस रकम दिए पश्चात छोडिएको उनले दुखेसो पोखे ।

नेपाल प्रहरी संगठनलाई अब्बल प्रहरी संगठनको रुपमा मानिएपनि यस्तो कृयाकलापले संगठन माथिको इमान्दारीता माथि नै पश्ण चिन्ह खडा भएको छ । तसर्थः यस्ता कृयाकलाप गर्नेहरु माथि माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved