Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

गुल्मीमा जीप दुर्घटना हुँदा ६ जना घाइते

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार २७ | मध्यान्ह ०९:०३ बजे

इन्द्रजित नेपाली
गुल्मी, असार २७ । गुल्मीमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । तम्घासदेखि इस्मा गाउँपालिकातर्फ जादै गरेको ग १ ज ५८८९ नम्बरको जीप सोमबार साझ रेसुङ्गा नगरपालिका – ४ मसिनापोखरी नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक एसपी भीमबहादुर दाहालले बताए ।

दुर्घटनामा घाइते ६ जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा परेर इस्मा गाउँपालिका –४ निवासी ५८ वर्षीय लेकबहादुर पल्ली, ५९ वर्षीय रुद्रबहादुर पल्ली, ५९ वर्षीय नर्मती घिमिरे, ६८ वर्षीय ज्ञानबहादुर बस्नेत, ५६ वर्षीय रिकबहादुर दर्लामी र वर्ष ५८ का केशबहादुर पल्ली घाइते भएका छन् ।

arkhala ads

घाइते मध्ये नर्मती र केशबहादुरलाई थप उपचारको लागि पाल्पा पठाइएको छ । अन्य घाइतेहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चालक ईस्मा दोहोली – ४ बस्ने वर्ष २३ का मोहोन कुवर रहेका छन् ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे
1789863836965

नेपाली कांग्रेस बुलिङटार–२ मा ओम प्रकाश सिंजाली...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved