Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

आज पनि प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छ्न् सम्भावित कार्यसुची

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार २९ | बिहान ०७:०३ बजे

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे बस्नेछ। नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवाल, शेरबहादुर तामाङ र डा भीमबहादुर रावलले प्रस्तुत गरेको विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गरिने छ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाडले नेपाली नागरिकता (पहिलो स‌ंशोधन) विधेयक २०७९ पेश गर्ने, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भनी प्रस्ताव गर्ने, राष्ट्रिय सभाको सन्देशसहित नेपाल रेल्वे विधेयक २०७९ माथि प्राप्त स‌ंशोधनलाई निर्णायार्थ प्रस्तुत गरिने, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाको सन्देशसहित नेपाल रेल्वे विधेयक २०७९ माथिको दफावार छलफल सदनमा गरियोस भनेर प्रस्ताव गर्ने, राष्ट्रिय सभामा उत्पति भएको औषधि (तेस्रो स‌शोधन) विधेयक प्राप्त स‌ंशोधनहरूलाई निर्णायार्थ प्रस्तुत गरिने, स्वास्थ्य तथा जनस‌ंख्या मन्त्री भवानी प्रसाद खापुङले राष्ट्रिय सभामा उत्पति भएको औषधि (तेस्रो स‌शोधन) विधेयक २०७९ पारित गरियोस भनी प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ।

arkhala ads

राष्ट्रिय सभामा उत्पति भएको स्वास्थ्य तथा स्वास्थ्य स‌ंस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ माथि प्राप्त स‌ंशोधनहरुलाई निर्णायार्थ प्रस्तुत गरिने छ। स्वास्थ्य तथा जनस‌ंख्या मन्त्री भवानी प्रसाद खापुङले राष्ट्रिय सभामा उत्पति भएको स्वास्थ्य तथा स्वास्थ्य स‌ंस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ लाई पारित गरियोस भनेर प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे
1789863836965

नेपाली कांग्रेस बुलिङटार–२ मा ओम प्रकाश सिंजाली...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved