Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

लहानमा एक कार्यक्रममा दुई पदाधिकारी सम्मानित

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • असार ३०, बिहीबार ०७:५३ बजे प्रकाशित

महेश सिंह
सिरहा । लहान २४ का स्थानीयद्वारा सिरहाका दुई पदाधिकारी सम्मानित भएका छन् । लहान नगरपालिका वडा नम्बर २४ मा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश महतो र लहान नगरपालिका उप- प्रमुख राम चलितर महतोलाई स्थानीयले सम्मान गरेका छन्। जसपा नेता चन्देश्वर साहको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सिरहाका दुई नवनिर्वाचित पदाधिकारी सम्मानित भएका हुन्।

प्रमुख अतिथि दिनेश महतोका अनुसार जनतालाई कामको खाचो रहेको जनताको काम गर्न दौडमा छौं। जिल्ला समन्वय समितिमा खासै बजेट न्यून मात्रमा रहेको बताए। जिल्ला समन्वय समितिमा अनुगमनको काम विशेष रहेको बताए। युवाहरूको काममा सक्रिय रहने उनले बताए ।

arkhala ads

बिशिस्ट अतिथि लहानका उप प्रमुख महतोका अनुसार आफ्नो जिबन नै संघर्ष रहेको भन्दै जनताले जनमुखी कामको अपेक्षा रहेको भन्दै लाहानमा पुनःसंघर्षको यात्रा सुरु भएको बताए।जनतालाई गुमराहमा नराखने लहानमा राजनीति परिवर्तनको लागी निर्वाचनमा गठबन्धन गरेको उनले बताए।आफू कुनै राजनिती पुर्वाग्राहीको हिसाबले जनतालाई नहेरेको र सबै जनतालाई संमान दृष्टिकोणको रूपमा हेर्ने गरेको ठहर गरेका थिए।

नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैताले अतिथिको दिर्घाबाट बोल्दै लहानका दक्षिणी भेगमा युवाहरू बिकृती र कुलतमा लागेको कुरालाई औंल्याउदै राजनीति समाजको परिवर्तनको लागी हुनुपर्ने उनले ध्यानाकर्षण गराएका थिए।

कार्यक्रमको बिशिस्ट अतिथिमा जसपाको प्रदेश कमिटी सदस्य ललिता दास, केन्द्रिय परिषद सदस्य भोगेन्द्र पासमान, प्रदेश सभा (क) को प्रदेश कमिटी सदस्य सुभक लाल यादव काङ्ग्रेस नेता उमेश यादव, जसपाका लहान नगर उपाध्यक्ष रामु महतो नेतृ अशा कुमारी यादव लगायतका दर्जनौं अतिथिहरुको उपस्थित रहेको थियो।कार्यक्रममा स्वागत मनतब्य नगर सदस्य लगन देब पासमानले राख्नु भएको आयोजकले जानकारी दिनुभयो।

कमेन्टहरु

ताजा खबरहरु

सबै
20260611_064244

बुलिङटार गाउँपालिकाले कालीगण्डकी करिडोरसम्म जोड्न ढलान सडकलाई...

  • जेष्ठ २८, बिहीबार ०६:४६ बजे प्रकाशित
IMG_6816

विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सम्पन्न: शैक्षिक सुधारका लागि...

  • जेष्ठ २६, मंगलवार ०८:३४ बजे प्रकाशित
20260607_160713

सरकारले हप्तामा दुई दिन दिँदै आएको सार्वजनिक...

  • जेष्ठ २४, आईतवार ०४:०९ बजे प्रकाशित
1780417130043

बुलिङटार गाउँपालिकामा मगर दुट पाठ्यपुस्तक लेखन सम्बन्धी...

  • जेष्ठ १९, मंगलवार १०:०४ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved