Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

हुप्सेकोट गाउँपालिकास्थित जुगेपानीमा पानीको हाहाकार

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन १ | बिहान ०७:०४ बजे

तिलु खोजेली मगर
नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकास्थित जुगेपानीमा खानेपानीको अभाव भएको छ । बर्षको समयमा खाने पानीको अभावले हाहाकार मच्चिएको हो ।

केही समय यता‌देखी नवलपुर जिल्ला‌स्थित हुप्सेकोट गाउँपालिकाको‌‌ वडा नम्बर – १ जुकेपानीमा खानेपानीको हाहाकार भएको हो । बर्षको समयमा पनि नजिकैको खोलामा समेत‌‌ पानी सुक्न थालेपछि पिउने पानी, शौचालय तथा सरसफाईमा‌ मात्र नभएर बिकास निर्माण कार्यमासमेत असर‌ परेको स्थानीयवासीहरुले बताएका छन।

arkhala ads

एकजना स्थानीयवासीले भने, खानीपानी मानिसहरुको दैनिक जीवन यापनमा नभइनहुने आधरभुत आवश्यक्ता हो। सम्बन्धित निकायले गम्भिर रुपमा लिएर खानेपानी समस्याको समाधान गर्न आग्रहसमेत उनले गरे ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे
1789863836965

नेपाली कांग्रेस बुलिङटार–२ मा ओम प्रकाश सिंजाली...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे
file_000000001e1c8211a84393fa44addf81

नेपाली कांग्रेस बुलिङटार–१ कोटथरको वडा अधिवेशन सम्पन्न,...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved