Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नवलपरासी पिपरहवा चौकीका घुमुवा अमरेश यादव खुल्लेयाम असुली धन्दामा

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन १ | बिहान ११:०४ बजे

रामजी प्रजापति
नवलपरासी, साउन १ । पश्चिम नवलपरासीको पिपरहवा प्रहरी चौकीमा कार्यरत घुमुवा अमरेश यादव तस्करीहरुसंग अबैध पैसा असुली धन्दामा तत्लिन छन । असुल्ने बानी बसेका यादवले गर्दा सिंङ्गो नेपाल प्रहरीको बदनाम भएको छ ।

श्रोतका अनुसार बिगत ३ बर्षदेखी यादव नेपाल भारत बिचको सिमानामा डिउटी पारेर तस्करहरुसंग लाईन मिलाएर महिनावारी असुल धन्दा चलाई रहेका छन । उनी पहिला गेर्मा, बर्दघाट, भुजहवा बसेर घुमुवाको नाममा असुल्ने गर्थे भने अहिले पिपरहवा चौकीबाट घुमुवाको रुपमा परिचालित छन ।

arkhala ads

पिपरहवा चौकीमा घुमुवाको रुपमा रहेका यादव सिविलमा तस्करी हुने ठाउँमा मुख कपडाले ढाँकेर तस्करहरुसंग पैसा उठाउने गर्छन । उनले कतिपय तस्करहरुको सामानसमेत स्कटिङ गरेर आफ्नो एरियाबाट पास गराउने समेत गर्ने गरेको श्रोतको भनाई छ । यादवद्वारा आम जनता, किसानहरुलाई समेत दुख दिएको स्थानीयले बताएका छन । आफ्नो घर दैलो चलाउनका लागि घरायसी सामान ल्याउदा पनि तर्साउने, धम्काउनेदेखि लिएर अनेक कार्यविधी गरेर पैसा असुल्ने गरेको बताए ।

नेपालमा मलको अभावले गर्दा किसान मर्कामा पर्दा भारतबाट एक बोरा मल लिएर आउदा उक्त किसानहरुबाट ५०/१०० रुपियाँ समेत असुली गरेको किसानहरु बताउछन । घुमुवा यादव महेसपुर नदिको छेउमा बस्ने र असुल्ने गर्छन भने, गेर्मी साईडबाट तस्करहरुसंग महिनावारी लिएर टायल, हार्डवेर, माछा, भैंसी, चिनि र कुखुराको खुल्लेयाम तस्कर गराउछन ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे
1789863836965

नेपाली कांग्रेस बुलिङटार–२ मा ओम प्रकाश सिंजाली...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे
file_000000001e1c8211a84393fa44addf81

नेपाली कांग्रेस बुलिङटार–१ कोटथरको वडा अधिवेशन सम्पन्न,...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved