Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

खोटाङमा बन्यो देशकै महँगो धारा, ५६०,०००/- काे पाँचवटा धारा निर्माण

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन १ | मध्यान्ह ०४:०४ बजे

खाेटाङ । कहिँ नभएकाे जात्रा खाेटाङमा भन्नू पर्ने अवस्था देखिएकाे छ। दिक्तेल रुपाकाेट मझुवागढी – ७ मा काेहि पानी नपाएर बिजाेकमा छन् भने प्रदेश खानेपानीकाे क्रमागत बजेटबाट गत बैशाखमा बनेकाे खाने पानीकाे इन्टेक देखाए, ५६००००/ झ्वाम पारेका छन्।

बैशाख ३० काे चुनाबमा एमालेलाई भाेट दिलाउन भनी तत्कालिन नगर प्रमुख दिपनारायण रिजालले उक्त बजेट पारेकाे कुरा नाम नखुलाउनु सर्तमा फाेन मार्फत एक ब्यक्तिले जानकारि दिएका हुन् । अनुगमनमा गएका प्राविधिकलाई नै पुरानाे याेजनाबाट गरेकाे काम बापत ईन्टेक र गाडेकाे पाईप देखाएर झुटाे काम गरेका छन् भने साे याेजना पासका लागि गएका ओभरसियर समेतकाे मिलेमताेमा बजेट झ्वाम पार्ने काम भएकाे हो ।

arkhala ads

उक्त प्राविधिकले स्टामेट अनुसार लागत पुग्दैन भनेपछि पाँच वटा धारा मात्र थप गर्ने भनि प्राविधिक सहितकाे मिलेमताेमा भित्र भित्रै बजेट झ्वाम पार्न लागेकाे बुझिएकाे छ । धारा मुहानकाे सर्वे प्रदेश खानेपानीकाे अध्यक्ष कुमार खनालले गरेका हुन् भने नगरबाट नवराज हिँङमाङले गरेका हुन्।

याे बिषयमा गाेप्य सुचना प्राप्त भएपछि सुचनाकै आधारमा स्थलगत पुग्दा धाराकाे जुन अवस्था देख्याैँ साे प्रस्तुत गरेका हो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20261101-WA0004

मौलाकालिका मन्दिर जाने बाटो तथा केबलकार परिसरमा...

  • २०८३ कार्तिक १५ | मध्यान्ह १२:०७ बजे
FB_IMG_1793199400842

कोटथर स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०८:०७ बजे
download

डाँडाझेरी स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०५:०७ बजे
received_1369989055019237

तल्लो तहको सुझाव सुनेर कार्यान्वयन गर्न सके...

  • २०८३ कार्तिक ७ | मध्यान्ह ०८:०७ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved