काठमाडौं, साउन २ । बाजुरामा भूकम्पको धक्का महशुस भएको छ । आज बिहान ४ बजेर ३१ मिनेटमा भूकम्प गएको हो ।




राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको ब्रम्हाटोल केन्द्र रहेर ४.१ म्याग्निच्युटको भूकम्प गएको हो ।




यसअघि दार्चुलामा ४.२ म्याग्निच्युटको भूकम्प गएको थियो ।















