Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार – ५ राइकोटका सुन्तला खेतीका किसानहरु हर्षका‌ बावजुत चिन्तामा पनि

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन ४ | बिहान ०९:०४ बजे

तिलु खोँजेली मगर
नवलपुर । गण्डकी प्रदेश नवलपुर जिल्लास्थित बुलिङटार गाउँपालिका वडा न : ५ राइकोटका किसानहरु पहिलेको तुलनामा यो बर्ष सुन्तला अधिक मात्र फलेकोले निकै हर्षित छन ।

बुलिङटार गाउँपालिकाका अधिकांश भुभागहरु सुन्तला खेतीको लागी निकै योग्य रहेका छन् । त्यस मध्यको राईकोट गाऊँ पनि एक सुन्तला खेतीको लागी योग्य भएको ठाऊँ हो । यहाँका किसानहरुका मुख्य आयस्रोत नै त्यही सुन्तला खेती हो। सुन्तला खेतीबाट यहाँका किसानहरुले मनग्यरुपमा आम्दानी लिने गरिन्छ भने‌, कहिले काँही लाखौंको घाटा पनि बेहोर्नु पर्ने हुन्छ।

arkhala ads

एक जना किसनले‌ भन्नुभयो, कहिले सुन्तलाको फल लाग्ने समयमा हावाहुरी आएर फल बस्न दिँदैन त कहिले फल वा सुन्तला‌ प्रशस्त मात्रमा फले पनि राम्रो भाउ नपाउने र बजार ब्यवस्थापनको अभावको कारण पनि हामीले लाखौँको घात बेहोर्न परिरहेका जुन्छौ । हामीले आफ्नो घरखर्च चलाउन, बालबच्चा पढाउनको लागी आवश्यक‌ पर्ने रकम सुन्तला खेती बाटै जोगाड गर्नुपर्ने हुन्छ।

हरेक बर्ष‌ सरकारले किसानहरुको नाममा बिभिन्न‌ खालका अनुदानका कार्यक्रमहरु ल्याए पनि त्यो त्यत्ति प्रभाबकारी नरहेर झारो ताल्ने बाटो मात्र भएको छ। यसपालि पनि सुन्तला त प्रशस्त मात्रमा फलेको छ। तर हामीले सोचे अनुसारको मुल्य नपाउने हो की भन्ने कुरामा हामी यहाँका किसानहरु निकै चिन्तित छौ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved