Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

धाक धम्कीका साथ रामग्राम- ४ का वडा कार्यलयका सचिव विष्णु आलेले गर्छन् काम

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन १० | मध्यान्ह ०३:०४ बजे

नवलपरासी । केहि दिन पहिला सचिव वडामा नहुदा सोधपुछको क्रममा लगभग एक हप्ता देखि आफ्नो जग्गाको कामको सिलसिलामा घर गएको जानकारी आएपछि वडाका एक ब्यक्तिले फेसबुकमार्फत वडा बासीहरुलाई जानकारी गराउदा उक्त सचिव डिउटीमा आउदा उनको रवैया बदलेको देखिन्छ ।

तपाईको नाम ठेगाना लिष्टबाट हटाईदिन्छु र कहाँको हो भनेर चिनिन पनि छोड्छौ भनेर रामग्राम – ४ का सचिवले पोष्ट गरेर जानकारी गराउने ब्यक्तिको गार्जेनलाई भनेको जानकारी पनि त्यहाँ उपस्थित सेवाग्राहीले जानकारी दिएका छन । उनको यो दादागिरीको रवैया देखेर वडा बासी तथा सेवाग्राही वडामा काम गराउनलाई डर सिर्जना भएको बताउछन ।

arkhala ads

असार मसान्तको समयमा धेरै जनालाई कर तिर्न हतार हुन्छ । तर रामग्राम- ४ का सचिव आफ्नै कामको लागि एक हप्ता जति अफिस नआउदा वडा बासीहरुलाई समयमा काम नहुदा समस्या परिरहेको वडा बासीहरुको गुनासो छ ।

सरकारी नियमले मसान्त भन्दा पहिला कर बुझाईयो भने कर लाग्दैन । नत्र बढि कर लाग्छ । त्यसको त्रासमा धेरै वडावासीहरु कर तिर्नको सिलसिलामा वडा कार्यलयमा जादा सचिव नहुदा मर्कामा परेका वडा बासीहरुको गुनासो छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved