Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

लहानका मेयर चौधरीद्वारा ट्राफिक चिन्ह बोर्ड हस्तान्तरण

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन १२ | बिहान ०८:०४ बजे

महेश सिंह
सिरहा । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानलाई सडक दुर्घटना नियुनीकरणमा कमि ल्याउन लहान नगरपालिकाद्वारा एक सय ट्राफिक चिन्ह बोर्ड हस्तान्तरण गरेका छन्।लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले ट्राफिक चिन्ह बोर्ड एक कार्यक्रम बीच हस्तान्तरण गरेका छन्।

नगर पालिकाको आर्थिक सहयोगमा एक सय ट्राफिक चिन्ह बोर्ड हस्तान्तरण गरिएका छन । जिल्ला ट्राफिक प्रहरीका इन्चार्ज टुपेन्द्र श्रेष्ठको अध्यक्षतामा सुरु भएको कार्यक्रममा लहानका मेयर महेश प्रसाद चौधरी कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहणबाट बोल्दै दुर्घटना र सर्बसाधारणलाई चेतनाको बिकास होस् र संगै ट्राफिक नियमको पालन होस् भने उदेश्यले ट्राफिक चिन्ह बोर्ड सहयोग गरेका छन्।

arkhala ads

कार्यक्रममा ईलाका प्रहरी कार्यालय लहानका इन्चार्ज तथा प्रहरी नायव उपरीक्षक कुमार मैनाली, सशस्त्र प्रहरी लहानका प्रहरी नायव उपरीक्षक एक राज शुकला कोटी लहान नगरपालिकाको प्रबक्ता रमेश गौतम लागतका अतिथिहरुको उपस्थिति रहेको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका इन्चार्ज तथा प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार ट्राफिक नियमलाई राम्रो संग परिपालना गराउन र सुरक्षित नागरिक र यात्रुलाई सुनिस्चित गर्न ठाँउ ठाँउमा ट्राफिक चिन्ह बोर्ड लगाउन लागेका हुन्।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved