Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

तनहूँमा एसईईमा ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ४७ जना

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • श्रावण १२, बिहीबार ०३:०४ बजे प्रकाशित

दमौली । राष्ट्रिय परीक्षा बोर्डका अनुसार तनहुँ जिल्लामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ४७ रहेको शिक्षा विकास तथा समन्वय समन्वय इकाई तनहुँका प्रमुख बसन्तराज पौडेलले जानकारी दिए । जसमा साधारण तर्फ ४२ जना र प्राबिधिकधार तर्फ ५ जना रहेको छ ।

त्यसैगरी, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या २९३ , २.८ देखि ३.२ जीपीए ल्याउने ६६३ रहेको प्रमुख पौडेलले जानकारी दिएको छ । त्यसैगरी २.४ देखि २.८ जीपीए ल्याउने विद्यार्थीको संख्या १ हजार १ सय २०, २ .० देखि २.४ जीपीए ल्याउने विद्यार्थीको संख्या १ हजार ६ सय ५० , १.६५ देखि २.० जीपीए ल्याउने विद्यार्थीको संख्या १ हजार ५ सय ७३ , १.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १ सय ४२ र १. ६ भन्दा तल जीपीए ल्याउने विद्यार्थीको संख्या ४ सय ५८ रहेको छ ।

arkhala ads

एसइई परीक्षामा जिल्लाबाट ६ हजार १ सय ७५ विद्यार्थी परीक्षामा विद्यार्थी सहभागी भएका थिए ।जसमा नियमित तर्फ ६ हजार १ सय ३८ र ३७ जना परीक्षार्थी ग्रेडवृद्धि अन्तर्गत रहेको थियो । देशभर पाँच लाख १४ हजार पाँच सय ७७ जना विद्यार्थी एसईई परिक्षामा सहभागी थिए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
20260611_064244

बुलिङटार गाउँपालिकाले कालीगण्डकी करिडोरसम्म जोड्न ढलान सडकलाई...

  • जेष्ठ २८, बिहीबार ०६:४६ बजे प्रकाशित
IMG_6816

विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सम्पन्न: शैक्षिक सुधारका लागि...

  • जेष्ठ २६, मंगलवार ०८:३४ बजे प्रकाशित
20260607_160713

सरकारले हप्तामा दुई दिन दिँदै आएको सार्वजनिक...

  • जेष्ठ २४, आईतवार ०४:०९ बजे प्रकाशित
1780417130043

बुलिङटार गाउँपालिकामा मगर दुट पाठ्यपुस्तक लेखन सम्बन्धी...

  • जेष्ठ १९, मंगलवार १०:०४ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved