Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

अबैध लागूऔषध सहित डुम्रेमा तीन युबक पक्राउ

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन १२ | मध्यान्ह ०६:०४ बजे

तनहुँ । ईलाका प्रहरी कार्यालय भानु प्रहरीले लागु औषध सहित ३ युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लमजुङ सुन्दरबजार न.पा. २ परेवाडाँडा बस्ने सागर क्षेत्री, मर्स्याङदी गा.पा. ९ खुदी बस्ने दिपेन्द्र भण्डारी र बेशिशहर न.पा. २ बस्ने बिनोद शाही रहेका छन्।

ईलाका प्रहरी कार्यालय भानु तनहुँबाट प्र.नि.रमेशबिष्टको कमाण्डमा खटिएको टोलीले बिहीवार बिहान १०:०० बजे तनहुँको बन्दिपुर गा.पा.वडा नं.१ डुम्रे बजार स्थितमा रहेको चन्द्रावती होटल एण्ड लज चेकजाँच गर्दा लागु औषध NOOPHIN लेखिएको ७० एम्पुल, Diazepam लेखीएको ७० एम्पुल र PHENERGAN लेखिएको ७० एम्पुलगरी जम्मा २१० एम्पुल फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी एवं प्रहरी प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए।

arkhala ads

पक्राउ परेका ती युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको समेत खड्काले जानकारी दिएका छन्।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved