Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

गण्डकी प्रदेशले निःशुल्क सिप विकास तालिमका लागि आबेदन आह्वान

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • श्रावण १५, आईतवार ०१:०३ बजे प्रकाशित

पोखरा । व्यवसायिक तथा सिप विकास तालिम केन्द्र पोखराले विभिन्न १२ ओटा निःशुल्क सिप विकास तालिम दिने भएको छ ।

गण्डकी प्रदेश शिक्षा, सांस्कृतिक, बिज्ञान प्राबिधि तथा सामाजिक विकास मन्त्रालय अन्तर्गतको व्यवसायिक तथा सिप विकास तालिम केन्द्र पोखराले अनलाइन आवेदन खुलाएको हो ।

arkhala ads

व्यवसायिक तथा सिप विकास तालिम अन्तर्गतको आधारभूत सिलाई कटाई, मन्टेश्वारी, व्युटीपार्लर, आधारभूत कम्पुटर, प्लम्बिङ्ग, बिद्युत जडान, फेसन डीजाइन, मोबाइल मर्मत, बुटिक डीजाइन, कुक, कपाल काट्ने, मोटरसाइकल मर्मत, झोला बनाउने आदि तालिम प्रदान गर्ने जनाएको छ ।

शैक्षिक सत्र २०७९/०८० मा प्रथम पटक अनलाइन आवेदन खुलाएको हो।
थप जानकारीका लागि : http://www.vsdtc.gandaki.gov.np/

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_6816

विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सम्पन्न: शैक्षिक सुधारका लागि...

  • जेष्ठ २६, मंगलवार ०८:३४ बजे प्रकाशित
20260607_160713

सरकारले हप्तामा दुई दिन दिँदै आएको सार्वजनिक...

  • जेष्ठ २४, आईतवार ०४:०९ बजे प्रकाशित
1780417130043

बुलिङटार गाउँपालिकामा मगर दुट पाठ्यपुस्तक लेखन सम्बन्धी...

  • जेष्ठ १९, मंगलवार १०:०४ बजे प्रकाशित
IMG_4134

नवलपुरका पहाडी क्षेत्रका बासिन्दाका लागि अम्रिसो खेती...

  • जेष्ठ १७, आईतवार ०७:४५ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved