Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

खाेटाङ भूकम्पकाे क्षति विवरण संकलन हुँदै

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन १५ | मध्यान्ह ०१:०४ बजे

काठमाडाैं, साउन १५ । खोटाङमा आज (आइतबार) बिहान गएको भूकम्पबाट हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त नभए पनि केही घरमा क्षति पुगेको जनाइएको छ।

साकेला गाउँपालिका–५ को मात्तिमबिर्तालाई केन्द्रबिन्दु बनाएर ८ बजेर १३ मिनेट जाँदा ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले बताएकी छन्। उनका अनुसार यो गोरखा भूकम्पको परकम्प नभई भूकम्प हो। भूकम्पको धक्का काठमाडौं उपत्यकासम्म महशुस गरिएको थियो।

arkhala ads

भूकम्पका कारण कति घरमा केकस्तो क्षति पुग्यो भनी विवरण संकलन कार्य जारी रहेको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले जानकारी दिए। भूकम्पबाट खाेटाङकाे साकेलाका केही घर चर्किएको विवरण प्राप्त भएकाे उनले जानकारी दिए। भूकम्पले भोजपुरस्थित टक्सारमा रहेका केही घरमा क्षति पुर्‍याएको जनाइएकाे छ।

भूकम्पको केन्द्रबिन्दु रहेको स्थलमा सुरक्षाकर्मी पुगिसकेको जनाइएको छ। भूकम्पका कारण केही घरमा क्षति पुगेका तस्बिरहरू प्राप्त भएका छन्।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved