Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

गण्डकीका यातायात व्यवसायीले साउन २२ देखि सार्वजनिक यातायात थन्क्याउने घोषणा

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन १८ | मध्यान्ह ०७:०४ बजे

पोखरा । गण्डकी प्रदेश सरकारले सवारी करमा वृद्धि गरेको भन्दै गण्डकी प्रदेशका सार्वजनिक यातायात व्यवसायीहरुले सार्वजनिक गाडी घरग्यारेजमै थन्काउने घोषणा गरेको छ।

जनता मूल्यवृद्धिबाट पीडित भइरहँदा सरकारले गैरजिम्मेवार भई कर बढाएर असुल्न लागिपरेकाले आन्दोलनको घोषणा गर्नुपरेको महासंघले बुधबार विज्ञप्ति जारी गरि सार्वजनिक गाडी घरग्यारेजमै थन्काउने घोषणा गरेको हो ।

arkhala ads

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले २२ साउनदेखि प्रदेशभरका सार्वजनिक गाडी घरग्यारेजमै थन्काउने घोषणा गरेको छ । गण्डकी प्रदेशको यो निर्णय प्रति पूर्ण असहमति जनाउदै आन्दोलनमा जाने जनाएको छ ।

सरकारले पेशा व्यवसायलाई राहत दिनुपर्ने ठाउँमा उल्टै कर जरिवाना लगायतका आकासिदो मुल्यबृद्धिबाट आम सर्बसाधारण पीडित भइरहेका छन् । प्रदेशले आमनागरिकको अभिबवाकको भूमिका निर्बाह गर्नुको साटो गैरजिम्मेवार भइ आम नागरिकको हित बिपरित कर मात्रै असुल गरेको समेत आरोप लगाएको छ। यस आन्दोलनमामा भावना बिपरित प्रदेश सरकारबाट माग सम्बोधन नभएको खण्डमा अनिश्चित काल बन्द गर्ने समेत चेतावनी दिएका छन्।

गण्डकी प्रदेशमा चालु आर्थिक वर्ष २०७९-८० देखि सवारी क्षमताअनुसार कर ४ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्म बढेको छ । सवारी कर साझा विषय भएको भन्दै महासंघले निजी र पर्यटक सवारीलाई पनि घरग्यारेजमा थन्क्याएर कर वृद्धिको विरोधमा आउन आह्वान समेत गरेको छ ।

प्रदेश सरकारले सवारी करको जरिवाना साउनदेखि २ सय प्रतिशत लिएको थियो । पछि सवारी धनीले विरोध गरेपछि जरिवाना २० प्रतिशत बनाइएको थियो।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved