Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

तनहुँमा राहदानीबाट तीन करोड बढी राजस्‍व संकलन

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन २१ | मध्यान्ह ०१:०४ बजे

दमौली । तनहुँमा आर्थिक वर्षको अवधिमा राहदानीबाट मात्रै तीन करोड भन्दा बढी राजस्‍व संकलन भएको छ । गत आर्थिक वर्षको श्रावणदेखि असारसम्म राहदानी सेवा प्रवाहबाट मात्रै तीन करोड ८२ लाख ९५ हजार ५ सय रुपैयाँ राजस्‍व संकलन भएको जिल्ला प्रशासन कार्यालय तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए ।

कार्यालयले एक आर्थिक वर्षमा करिब चार करोड रुपैयाँ राजस्‍व संकलन गरेको समेत निमित्त प्रमुख जिल्ला अधिकारीगैरेले बताए । आर्थिक वर्ष ०७८/७९ मा विभिन्न शीर्षकमा चार करोड ९९ लाख ३२ हजार २० रुपैयाँ राजस्‍व संकलन गरेको हो ।

arkhala ads

कार्यालयका अनुसार एक वर्षको अवधिमा कार्यालयबाट ६ हजार ६ सय १९ जनाले राहदानी वितरण भएको छ । सो अवधिमा राहदानीका लागि ८ हजार ८ सय ५४ साधारण सिफारिस भएको छ भने ८ सय ७२ द्रुत सिफारिस भएको गैरेले बताए ।

राहदानी सेवा बाहेक प्रशासन कार्यालयले अन्य प्रशासनिक १२ हजार ६ सय र कम्पनी दर्ता/ नविकरण शुल्क बाट ११ लाख, ६५ हजार पाँच सय ९५ रुपैयाँ राजस्‍व संकलन गरेको छ ।

प्रशासनिक दण्ड जरिवाना जफतबाट ५० हजार रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ । यस्तै हातहतियार इजाजत पत्र दस्तुरबाट चार लाख आठ हजार तीन सय २५ रुपैयाँ राजस्‍व संकलन भएको प्रशासन कार्यालयले जनाएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved