Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

सिरहा बरियारपट्टीका करार कर्मचारी १५ दिन देखी धर्नामा

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन २४ | बिहान ११:०४ बजे

प्रेमशिला यादव
सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिकाका हटाइएका करार कर्मचारीद्वारा १५ दिन देखि धर्नामा बसेका छन्। पालिकामा कार्यरत रहेका करार कर्मचारीहरु गाउँपालिकाको निर्णय विरुद्ध शान्तिपुर्ण धर्नामा बसेका छन ।

बरियारपट्टी गाउँपालिकाको परिसरमा करार कर्मचारीहरुले पुनः काजमा बहाली गर्न माग राख्दै धर्ना दिएका हुन ।

arkhala ads

श्रावण ५ गते देखि लगातार विना कुनै निर्णय करार कर्मचारीहरुलाई काममा नलगाएको र करार म्याद नथपेको भन्दै पुनः काममा फर्काउको लागी दवाव स्वरुप धर्ना कार्यक्रम संचालन गरेको धर्नामा सहभागि कर्मचारी राम प्रकाश मण्डलले वताउनु भयो । त्यसैगरी अर्को कर्मचारी कृष्ण कुमार यादवका अनुसार आफुहरुलाई विना सुचना हटाएर अन्याय गरेको र पालिकाले कुनै वास्त नगरेको दुख पोखे ।

अहिले देशभरीनै करार कर्मचारीहरुलाई हटाएर पुनः भर्ना गर्ने अभियान चलेकै वेला संघिय मन्त्रालयले समेत करार कर्मचारीलाई फर्काउन र सर्वोच्च अदालतले समेत काममा खटाउन आदेश गरे पनि पालिकाहरुले आनाकानी गरी गैरजिम्मेवारी देखाएको छ ।

यस सम्वन्धमा गाउँपालिका अध्यक्ष संग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । अन्य कर्मचारीहरुले यस सम्वन्धमा कुनै जानकारी नभएको वताए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved