Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

लहान नापी कार्यालयद्वारा लाल पुर्जा बितरण

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • श्रावण २४, मंगलवार ११:२६ बजे प्रकाशित

महेश सिंह
लहान । सिरहाको नापी कार्यालय लहानद्वारा हजारौं जग्गा धनीहरुलाई गाउँ ब्ल्क जग्गा धनी लालपुर्जा वितरण गरेका छन् । बर्सौ बर्षदेखि लाल पुर्जाबाट बन्चित रहेका गाउँ ब्ल्क जग्गा धनीहरुलाई नापी कार्यालय लहानद्वारा वितरण गरिएको हो ।

सिरहा लहान नगरपालिका – १९ र धनगढीमाई नगरपालिका – १ का ३२४ जना र वडा नम्बर २ का ११९ लगायत वडाहरुमा वितरण गरिएको कार्यालय प्रमुख संजय कुमार सिंहले बताए । नापी कार्यालय लहानले ५८ वटा पुरानो गाबिस हेर्ने गरेका छन् ।

arkhala ads

धनगढी वडा अध्यक्ष सुर्य नारायण यादवको नेतृत्वमा वितरण गरिएको थियो । भने वडा नम्बर २ का अध्यक्ष मोहम्मद हमिद मियाँ, लहान – १९ का अध्यक्ष मोहम्मद करुदिन राईनको नेतृत्व र अध्यक्षता गाउँ ब्ल्क प्रमाण पत्र लाल पुर्जा वितरण गरिएको र सरकारी रेट अनुसार लाल पुर्जा बापत ५५ रुपैयाको रसिद काटेर पुर्जा वितरण गरिएका छन्।

लाल पुर्जाबाट बन्चित रहेका जग्गा धनीहरुले गाउँ ब्ल्क पुर्जा आउँदा खुशी रहेको बताए। आफुहरुले सहज रूपमा पुर्जा पाउदा नापी कार्यालयका प्रमुख र कार्यालय प्रति अभारी रहेको बताए।

कमेन्टहरु

ताजा खबरहरु

सबै
698900375_3872990559670014_4191656582435444602_n

बुलिङटार गाउँपालिकाको  आयोजनामा “कक्षा १-३ मा अध्यापनरत...

  • बुलिङटार प्रेस
  • जेष्ठ १, शुक्रबार ०३:४६ बजे प्रकाशित
699530355_1448617683949651_4580128491349074537_n

+२ परीक्षा सकिएपछि विद्यार्थीका लागि “Post Exam...

  • बुलिङटार प्रेस
  • जेष्ठ १, शुक्रबार ०३:०६ बजे प्रकाशित
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved