Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नवलपुरका पाँच स्थानीय तहले सार्वजनिक बिदा दिएन

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन २४ | मध्यान्ह ०१:०४ बजे

जगत ठाडा मगर
कावासोती । आज २८औं विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै भब्यताको साथ मनाइँदै छ । अगष्ट ९ मा बिश्वमा आदिबासी दिवस मनाउने गर्दछन ।

सो अवसरमा नवलपुरको तीन स्थानीय तह गैडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिकाले सार्बजनिक बिदा दिएको छ भने, बाँकी पाँच वटा स्थानीय तह मध्यबिन्दु नगरपालिका, बिनय त्रिवेणी गाउँपालिका, हुप्सेकोट गाउँपालिका, बौदीकाली गाउँपालिका र बुलिङटार गाउँपालिकाले सार्बजनिक बिदा दिएको छैनन ।

arkhala ads

२८औं विश्व आदिबासी दिवसका अवसरमा नवलपुर जिल्लाका गैंडाकोट नगरपालिका, देवचुली नगरपालिका र कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले छुट्टाछुट्टै बिज्ञप्ती जारी गरेर विश्व आदिबासी जनजाति दिवसको अवसरमा नगरपालिका भित्रका सबै कार्यालयमा सार्वजनिक बिदा दिएका छन ।
भने, मध्यबिन्दु नगरपालिका, बिनय त्रिवेणी गाउँपालिका, हुप्सेकोट गाउँपालिका, बौदीकाली गाउँपालिका र बुलिङटार गाउँपालिका मौन रहे । सार्बजनिक बिदा पनि दिएको छैनन ।

नवलपुर जिल्ला एउटा आदिबासी जनजातिको बाहुल्यता रहेको जिल्ला हो । आठ वटा स्थानीय तह मध्ये सबै तहमा आदिबासी जनजातिहरुको बाहुल्यता रहेका छन ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved